बुधबार, भदौ ११, २०८२

समाचार


दाङ २ मा रेखाले पुनः बढाइन् मतान्तर

दाङ २ मा रेखाले पुनः बढाइन् मतान्तर

दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदमा ६ हजार ६२३ मत गन्न बाँकी रहँदा नेकपा एमालेका महासचिव शंकर पोखरेल ४१७ मतले पछि परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
लमजुङबाट एमाले उपमहासचिव गुरुङ निर्वाचित

लमजुङबाट एमाले उपमहासचिव गुरुङ निर्वाचित

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार १८८ मतान्तरले पछि पार्दै पृथ्वीसुब्बा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
कपडा पसलमा आगलागी हुँदा गौरमा एकै घरका तीन बालबालिकाको मृत्यु

कपडा पसलमा आगलागी हुँदा गौरमा एकै घरका तीन बालबालिकाको मृत्यु

रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा एकै घरका तीन बालबालिकाको जलेर ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
विश्वकपमा स्पेनको शानदार जित

विश्वकपमा स्पेनको शानदार जित

समूह 'इ' मा रहेको स्पेनले अमेरिकी टिम कोष्टारिकालाई अल थुमाना रंगशालामा ७-० को फराकिलो गोल अन्तरले हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
दैलेख २ बाट कांग्रेसका दिक्पाल शाही निर्वाचित

दैलेख २ बाट कांग्रेसका दिक्पाल शाही निर्वाचित

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका शाही १ सय ५३ मतान्तरले विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
छविलाल विश्वकर्मासँग घनश्याम भुसाल १५ सय मतान्तरले पछाडि

छविलाल विश्वकर्मासँग घनश्याम भुसाल १५ सय मतान्तरले पछाडि

प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा अहिलेसम्म्म ३३ हजार ८०५ मत गनिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
दैलेख १ बाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजयी

दैलेख १ बाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजयी

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थापा ८४९ मतान्तरले विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
म्याग्दीमा कांग्रेसका गर्बुजा निर्वाचित

म्याग्दीमा कांग्रेसका गर्बुजा निर्वाचित

उनले नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
समानुपातिक : कुन दलले कटाए कति मत?

समानुपातिक : कुन दलले कटाए कति मत?

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको पछिल्लो अपडेट अनुसार नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
गुल्मी १ मा चन्द्र भण्डारीको अग्रता कायमै

गुल्मी १ मा चन्द्र भण्डारीको अग्रता कायमै

गुल्मी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी ९ हजार ३९० मतका साथ अगाडि छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
कञ्चनपुर २ मा कांग्रेसका एनपी साउद निर्वाचित

कञ्चनपुर २ मा कांग्रेसका एनपी साउद निर्वाचित

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उनले २८ हजार एक सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
जाजरकोटमा शक्ति बस्नेत निर्वाचित

जाजरकोटमा शक्ति बस्नेत निर्वाचित

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन्। ९ हजार ३१ मतान्तरले बस्नेत विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
गोरखा २ बाट प्रचण्ड दोब्बर बढी मतले विजयी

गोरखा २ बाट प्रचण्ड दोब्बर बढी मतले विजयी

गोरखा २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोब्बर बढी मतले विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
रुपन्देही ५ बाट एमालेका वासुदेव घिमिरे निर्वाचित

रुपन्देही ५ बाट एमालेका वासुदेव घिमिरे निर्वाचित

उनले कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
मोरङ ६ मा शेखरलाई फराकिलो अग्रता

मोरङ ६ मा शेखरलाई फराकिलो अग्रता

कांग्रेस नेता शेखर कोइराला र एमालेका लालबाबु पण्डित मुख्य प्रतिस्पर्धी रहेको मोरङ ६ मा ४८ हजार ३४० मतगणना भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
कास्की २ बाट एमालेकी विद्या भट्टराईको जित

कास्की २ बाट एमालेकी विद्या भट्टराईको जित

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेललाई पराजित गर्दै भट्टराई प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
मकवानपुर २ मा एमालेका बर्तौलासँग बिरोध खतिवडा पराजित

मकवानपुर २ मा एमालेका बर्तौलासँग बिरोध खतिवडा पराजित

मकवानपुर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

जुम्लाबाट राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित

बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित

जोशीले नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई एक हजार एक मत अन्तरले हराउँदै निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९