काठमाडौं- कांग्रेस नेता शेखर कोइराला र एमालेका लालबाबु पण्डित मुख्य प्रतिस्पर्धी रहेको मोरङ ६ मा ४८ हजार ३४० मतगणना भएको छ।
अहिलेसम्मको गणनामा कांग्रेसका कोइराला एमालेका पण्डितभन्दा ४ हजार ८९० मतले अगाडि छन्।
कोइरालले १९ हजार ८७ मत पाउँदा एमालेका पण्डित १४ हजार १९७ मतसहित उनलाई पछ्याउँदै छन्।