बुधबार, भदौ ११, २०८२

समाचार


आजको राशिफल [२०७९ मंसिर ८]

आजको राशिफल [२०७९ मंसिर ८]

आज २०७९ मंसिर ८ गते तदनुसार २४ नोभेम्बर २०२२ मंसिर शुक्ल प्रतिपदा पञ्चाङ्ग: अतिगंड किंस्तुघ्न अनुराधा।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
६३ ठाउँको नतिजा आउँदा कसले कहाँ जिते [सूचीसहित]

६३ ठाउँको नतिजा आउँदा कसले कहाँ जिते [सूचीसहित]

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १३ स्थानमा जितेर दोस्रो स्थानमा छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध महाशाखाले अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
महेश बस्नेतलाई देउवाले चुनौती दिएका थिए- मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनु

महेश बस्नेतलाई देउवाले चुनौती दिएका थिए- मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनु

२०७४ सालको निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेतलाई यसपालि दुर्लभले हराएपछि देउवाको त्यो चुनौतीका विषयमा पुनः चर्चा हुन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
भट्टको संसद् यात्रामा ब्रेक, बलायरले बाजी मारे

भट्टको संसद् यात्रामा ब्रेक, बलायरले बाजी मारे

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतले पछि पार्दै बलायर विजयी भएका...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
विरोध खतिवडा महेश बर्तौलासँग पराजित

विरोध खतिवडा महेश बर्तौलासँग पराजित

मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला विजयी भएका भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा निर्वाचित

महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा निर्वाचित

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
एमालेका उपमहासचिवले माओवादी महासचिवलाई हराए

एमालेका उपमहासचिवले माओवादी महासचिवलाई हराए

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित भएका छन्। उनलाई नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरूङले लमजुङमा पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
प्रकाश ज्वाला चौथोपटक सांसद निर्वाचित

प्रकाश ज्वाला चौथोपटक सांसद निर्वाचित

सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
दैलेख १ मा एमालेका शर्मालाई हराउँदै नेकपा एसका थापा निर्वाचित

दैलेख १ मा एमालेका शर्मालाई हराउँदै नेकपा एसका थापा निर्वाचित

दैलेख निर्वाचन क्षेत्र नं १ मा सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
तेस्रो प्रयासमा म्याग्दीबाट कांग्रेसका गर्बुजा निर्वाचित

तेस्रो प्रयासमा म्याग्दीबाट कांग्रेसका गर्बुजा निर्वाचित

गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरीकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ को मतान्तरले पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
आफैँ काम गर्ने गोदामबाट कपडा र नगद चोरी गर्ने १० जना पक्राउ

आफैँ काम गर्ने गोदामबाट कपडा र नगद चोरी गर्ने १० जना पक्राउ

प्रहरी वृत्त मालिगाउँको टोलीले काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालनमा रहेको गोपाल इन्टरप्राइजेजको गोदामबाट सामान चोरी गर्ने १० जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
४ दिनभित्र मतगणना सक्ने आयोगको तयारी

४ दिनभित्र मतगणना सक्ने आयोगको तयारी

दोलखा, स्याङ्जा र बाजुरामा निर्वाचन भएपनि विवादको कारण मत गणना सुरु हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
बैतडीमा मंगलबारदेखि विद्युत् सेवा अवरुद्ध

बैतडीमा मंगलबारदेखि विद्युत् सेवा अवरुद्ध

मंगलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
झापा-२ मा एमालेका घिमिरे निर्वाचित

झापा-२ मा एमालेका घिमिरे निर्वाचित

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २९७ मतले पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
बलात्कारपछि ६० वर्षीयाको हत्या, दुई जना पक्राउ

बलात्कारपछि ६० वर्षीयाको हत्या, दुई जना पक्राउ

मंसिर ४ गते भरतपुर महानगरपालिका-२ दुर्गा मन्दिर पछाडिको हाटबजारमा अन्दाजी ६० वर्षीया महिलालाई बलात्कार गरी हत्या गरेको आरोपमा चितवन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
४ पटकको विश्वविजेता जर्मनी जापानसँग स्तब्ध

४ पटकको विश्वविजेता जर्मनी जापानसँग स्तब्ध

आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपमा उपाधि जितेको जर्मनी यसअघि विश्वकपको रसिया संस्करणमा पनि समूह चरणबाट बाहिरिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
दार्चुलाबाट कांग्रेसका बडू निर्वाचित

दार्चुलाबाट कांग्रेसका बडू निर्वाचित

एमालेका गणेश ठगुन्नालाई पराजित गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडू निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
प्रतिनिधि सभा समानुपातिकमा कुन दललाई कति मत?

प्रतिनिधि सभा समानुपातिकमा कुन दललाई कति मत?

एमालेले ३ लाख १५९८ मत ल्याएँदा कांग्रेसले २ लाख ८० हजार २७२ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ५१ हजार ५९ मत ल्याएर तेस्रो स्थान बनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९