विजयी भएपछि केही समयअघि मात्र वडाध्यक्ष बन्ने चाहना भएको तर डरले पछि हटेको सम्झिँदै उनले भने, 'वडाध्यक्ष बन्ने चाहना थियो। सांसद पदमा चुनाव जितियो। मतदातालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु।'
प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार चालकसहित सात जना यात्रा गरेकामा घाइते छ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौं लगिएको छ।
विश्वकप फुटबलमा एसिया सबैभन्दा पछि परेको महादेश हो। एसियाली टिमले जित निकाल्नु त परै जावस् बराबरी गर्न सके पनि धेरै ठूलै मानिन्छ। तर अरबी देशलाई गल्फमा भइरहेको पहिलो विश्वकपमा केही...