बुधबार, भदौ ११, २०८२

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए २ लाख मत

पछिल्लो तथ्यांकअनुसार एमालेले २ लाख ४२ हजार ५३६ मत पाएको छ भने कांग्रेसले २ लाख १९ हजार ९०५ मत प्राप्त गरेको छ।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं– प्रतिनिधिसभाको समानुपातिक मत गणनाको पछिल्लो तथ्यांकअनुसार एमाले पहिलो स्थानमा रहेको छ। जारी मत गणनामा समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ५७ हजार ८८१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

पछिल्लो तथ्यांकअनुसार एमालेले २ लाख ४२ हजार ५३६ मत पाएको छ भने कांग्रेसले २ लाख १९ हजार ९०५ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख २२ हजार २९४ र माओवादी केन्द्रले १ लाख ७०८ मत प्राप्त गरेका छन्। 

जसपाले १८ हजार, जनमत पार्टीले १७ हजार, नेमकिपाले १६ हजार, नेकपा एकीकृत  समाजवादीले १३ हजार र नागरिक उन्मुक्ति पार्टीले ११ हजार मत कटाएको आयोगले बताएको छ।

प्रकाशित: Nov 23, 2022| 15:53 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...