बुधबार, भदौ ११, २०८२

समाचार

११ हजार मत गन्न बाँकी, विश्वप्रकाशले लिए १२ हजारको अग्रता

झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
औद्योगिक क्षेत्रमा निराशा, चार महिनामा ६८ वटा मात्रै उद्योग दर्ता

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र बढ्दो ब्याजदरका कारण उद्योग दर्ता गर्नेको संख्या घटेको विभागको अनुमान।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
प्रतिनिधिसभातर्फ २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक [सूचीसहित]

पछिल्लो मत परिणामअनुसार कांग्रेस १३, एमाले ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३, नेकपा एस १, राप्रपा १ र नागरिक उमुक्ति पार्टी १ स्थानमा विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

ठूलोलुम्पेबाट कुढडाँडा जाँदै गरेको लु३च ५३४० नम्बरको जिप गए राती २ बजे ब्रेक फेल भई सडकबाट २ सय मिटर तल भीरमा खसेको थियो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
सम्मानित भए १४ उत्कृष्ट करदाता

सम्मानित भए १४ उत्कृष्ट करदाता

सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल र सबैभन्दा धेरै भ्याट बुझाउनेमा गोर्खा ब्रुअरी सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

रायमाझीले २३ हजार ७२७ मत प्राप्त गर्दा कांग्रेसकी भुसालले २१ हजार ६६४ मत प्राप्त गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
उदयपुर १ मा कांग्रेस उम्मेदवार नारायण खड्काको अग्रता

गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदावर परराष्ट्रमन्त्री नारायण खड्का ४ सय २७ मतान्तरले लिड गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
रौतहट १ मा १९ हजार मतका साथ लिड गर्दै माधव नेपाल

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
डोटीमा प्रेम आलेलाई २६ सय मतको अग्रता

डोटीमा प्रेम आलेलाई २६ सय मतको अग्रता

डोटीमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता प्रेमबहादुर आलेमगरले २६ सय मतको अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
काठमाडौं ४ (ख) मा एमालेका जयराम थापा निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन्। उनले एकीकृत समाजवादी पार्टीका कुसुमकुमार कार्कीलाई पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
प्युठान सूर्य थापाको अग्रता कायमै

प्युठान सूर्य थापाको अग्रता कायमै

प्युठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
सुदूरपश्चिम प्रदेश सभामा माओवादीले खोल्यो खाता

दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
विनोद चौधरीले बढाए अग्रता

विनोद चौधरीले बढाए अग्रता

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा विनोद चौधरीले अग्रता बढाएका छन्। चौधरीले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार २ सय मतले लिड गरिरहेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
मतान्तर बढाउँदै रवि लामिछाने

मतान्तर बढाउँदै रवि लामिछाने

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतान्तर बढाउँदै फराकिलो अग्रता बनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
इलाममा एक दूध डेरीमा आगलागी

इलाममा एक दूध डेरीमा आगलागी

सुर्योदय नगरपालिका वार्ड नम्बर ३ जीलको दूध डेरीमा गए राति ३ बजेतिर अगलागी हुँदा लाखौंको क्षती भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
तनहुँमा रामचन्द्रको अग्रता कायमै

तनहुँमा रामचन्द्रको अग्रता कायमै

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
सुर्खेत २ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
गुल्मी २ मा गोकर्णको अग्रता कायमै, रामकुमारीको मत कति?

गुल्मी क्षेत्र नम्बर २ प्रतिनिधिसभातर्फ नेकपा एमालेका उमेदवार गोकर्ण विष्टले २ हजार ५१ मतले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९
सप्तरी २ मा सिके राउतलाई दोब्बर मतको अग्रता

सप्तरी २ मा रोकिएको मतगणना सुरु भएको छ। जनमत पार्टी अध्यक्ष डा. सिके राउतले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेका छन्।