काठमाडौं- गुल्मी क्षेत्र नम्बर २ प्रतिनिधिसभातर्फ नेकपा एमालेका उमेदवार गोकर्ण विष्टले २ हजार ५१ मतले अग्रता लिएका छन्।
४९ हजार १५२ मतगणना हुँदा विष्टले २४ हजार १५० मत प्राप्त गरेका छन्।
उनका निकतम् प्रतिद्वन्द्वी नेकपा एसकी रामकुमारी झांक्रीले २१ हजार ९४९ मत ल्याएकी छन्। अब त्यहाँ ९ हजार मतगणना हुन बाँकी छ।