झापा- झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ।
अब ११ हजार ३ सय ९१ मत गणना गर्न बाँकी रहँदा विश्वप्रकाशले १२ हजार ६ सय ८० मतान्तरको लिड गरेका छन्।
विश्वप्रकाशले ३४ हजार ५ सय ८ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २१८२८ मत ल्याएका छन्।