बाजुराबाहेक प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसक्दा नेपाली कांग्रेसले अछाम-२, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर-२ र कञ्चनपुर-३ मा अग्रता लिएको छ। त्यसैगरी नेकपा एमालेले बझाङ, बैतडी, कञ्चनपुर-१, कैलाली-४ र ५...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९