बुधबार, भदौ ११, २०८२

समाचार

चितवनका ३ मध्ये २ क्षेत्रमा घण्टी अघि, एउटामा हलो

चितवनका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। चितवन-१ र चितवन-२ मा रास्वपा अघि हुँदा चितवन-३ मा राप्रपा अघि देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
दाङ २ : शंकर पोखरेल १८ सय मतले पछि परे

प्राधिकरणले भन्यो : निवेदन दिएको १० दिनभित्रै मिटर नपाए फोन गर्नू

प्राधिकरणद्वारा ग्राहकले मिटर लिँदा घुस दिनुपर्ने बाध्यता रहेको गुनासो गरेपछि समयमै मिटर नपाए तोकिएको नम्बरमा फोन गर्न उपभोक्तालाई आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
विश्वकप लिग-२ खेल्न भारत हुँदै नामिबिया जाने टिमलाई बिदाइ

नेपाल क्रिकेट संघ (क्यान) आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न नामिबिया जाने राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई बिदाई गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
पछि परे रामचन्द्र पौडेल

पछि परे रामचन्द्र पौडेल

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
विश्वकपका चार खेल सकिँदासम्म कसले गरे कति गोल?

विश्वकपमा उपाधिसँगै गोल्डेन बुटको व्यक्तिगत स्पर्धालाई पनि महत्त्वपूर्ण मानिने गरेको छ। त्यसैले समूह चरणको सुरुबाटै गोल्डेन बुटको रेस सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
नुवाकोट-२ मा अर्जुननरसिंह केसीको प्रारम्भिक अग्रता

केसीले २ हजार ९९६ मत ल्याएर लिड गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नारायणप्रसाद खतिवडाले उनलाई पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
महेश बस्नेत १०५३ मतले पछाडि

महेश बस्नेत १०५३ मतले पछाडि

भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
काभ्रे २ : गोकुल बाँस्कोटा १३ सय ८८ मतले पछाडि

इच्छाकामनामा पछि परेका रवि कालिका ओर्लिएपछि पहिलो स्थानमा

इच्छाकामना गाउँपालिकाको मतगणना हुँदासम्म तेस्रो स्थानमा सीमित भएका रवि कालिका नगरपालिकाको गणना थालेसँग शीर्ष स्थानमा उक्लिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
रुकुम पश्चिममा माओवादीका जनार्दन शर्माको अग्रता

३५९ मत ल्याई अग्रस्थानमा रहेका शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नन्दराम देवकोटाले पछ्याइरहेका छन्। देवकोटाले २४९ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको ह्याट्रिक

श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
रविले बनाए अग्रता, १०० मत गन्दा ८८ घण्टीलाई

चितवन-२ मा रवि लामिछानेको अग्रता

चितवन-२ मा रवि लामिछानेको अग्रता

चितवन क्षेत्र नम्बर २ मा सुरुदेखि नै पछि रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अग्रता बढाउँदै एक नम्बरमा पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
झापा क्षेत्र–३ मा राप्रपा अध्यक्ष लिङ्देन सिटौलाभन्दा २ हजार मतले अगाडि

लिङ्देनले ७ हजार ४० मत ल्याएका छन् भने सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ५ हजार २२६ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
काठमाडौं क्षेत्र-५ मा प्रदीप पौडेललाई २ हजार ५३८ मतको अग्रता

पौडेलले पोखरेलभन्दा २ हजार ५३८ बढी मत प्राप्त गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
सप्तरी-२ (क) मा जनमतका सतिश सिंह विजयी, प्रदेश अर्थमन्त्रीलाई हराए

मधेस सरकारका अर्थमन्त्रीलाई हराउँदै जनमत पार्टीका सतिशकुमार सिंह सप्तरी–२ को ‘क’ बाट निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
चितवन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको अग्रता

चितवन क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ६ हजार ३६७ मतसहित अग्रता बढाइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
दीपक गिरीसँग कोमल वली ५३१ मतले पछाडि

दीपक गिरीसँग कोमल वली ५३१ मतले पछाडि

दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अग्रता कायमै राखेका छन्।