फिफा वरीयतामा १३औं स्थानमा रहेको मेक्सिको र २६औं स्थानमा रहेको पोल्यान्ड जारी कतार विश्वकमा समूह चरण पार गरेर माथि उक्लिने लक्ष्यका साथ मैदानमा भिड्दै छन्।
मिश्र सो क्षेत्रमा झिनो मतान्तरले पराजित भएका हुन्। अन्तिम मतपरिणाम आएपछि मिश्रले आज प्रेस विज्ञप्ति निकाल्दै विजयी भएका सिंहलाई बधाई दिएका छन् भने काठमाडौं १ का मतदाताप्रति आफूलाई मतदान गरेकोमा...
सत्ताधारी गठबन्धनको समर्थन पाएका माओवादीका डा भोजराज अधिकारीले ३ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३ हजार १७३ मत पाएका छन्।
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत तत्कालीन उपसचिव परशुराम अधिकारीसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका पूर्व उपसचिव परशुराम अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ।