बुटवल- रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले पछि परेका छन्।
पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतनत्र पार्टीका गणेश पौडेलले ४ हजार १३४ मत ल्याउँदा एमाले उपाध्यक्षसमेत रहेका पौडेलले ४ हजार ६९ मत ल्याएका छन्।
यहाँ अहिलेसम्म १२ हजार ३०० मत मात्र गणना भएको छ।