मोरङ- मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छन्। कोइरालाले चार मतको झिनो अग्रता लिएकी हुन्।
सुजाताले ३ हजार ५२६ मत प्राप्त गरेकी छन्। उनलाई एमालेका ऋषिकेश पोख्रेलले पच्छ्याइरहेका छन्।
पोख्रेलले ३ हजार ५२२ मत प्राप्त गरेका छन्। यसअघि एमालेका पोख्रेलको अग्रता थियो।