बुधबार, भदौ ११, २०८२

ललितपुर-२ 'ख'मा कांग्रेसका चित्रकार निर्वाचित

उनका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- ललितपुर क्षेत्र नम्बर २ 'ख'मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन्।

 ६ हजार ९९५ मतसहित चित्रकार निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हसिना शाक्यले ३ हजार ७८५ मत ल्याएर तेस्रो बनिन्।


प्रकाशित: Nov 22, 2022| 19:56 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...