काठमाडौं- रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन्।
नेपाल ४ हजार ७२४ मतले अगाडि छन्। उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन्।
नेतालले सुरुवाति अग्रतालाई फराकिलो पार्दै लगेका छन्।