बुधबार, भदौ ११, २०८२

समाचार

रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
चितवनबाट रवि लामिछानेको उदय, चितवन–२ बाट ४९ हजारभन्दा बढी मतसहित निर्वाचित

५ महिनाअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकाहरू हालसम्म ६ ठाउँमा विजयी भइसकेका छन् भने समानुपातिकतर्फ हालसम्म २ लाख ६८ हजार ३५९ मत ल्याइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
मकवानपुर १ मा राप्रपाका सिंहले पछि पारे डीनालाई

मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
प्रदेश १ : स्वतन्त्र पार्टीको प्रभाव सुनसरीमा मात्रै

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव अन्य प्रदेशको तुलनामा प्रदेश १ मा कम देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
समानुपातिकमा एमालेले कटायो ५ लाख बढी मत

समानुपातिकमा एमालेले कटायो ५ लाख बढी मत

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३९८ मत ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
धनुषा ३ (क) मा कांग्रेसका रामसरोज यादव निर्वाचित

सत्ता गठबन्धनको साथ पाउएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
एमालेका शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी रेखा शर्मा विजयी

महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
नेपालले दिल्लीमा आज पहिलो अभ्यास खेल खेल्दै

दिल्लीको रणजी ट्रफी खेल्ने टिमसँग नेपालले अभ्यास खेल खेल्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
रुपन्देही २ को (क) मा एमालेका गिरी निर्वाचित

गिरीले १७ हजार छ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार नौ सय ९८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
तनहुँ १ बाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित

पौडेलले २५ हजार ३ सय १३ मत पाएर निर्वचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
भक्तपुर १ मा ३० हजार मतान्तरसहित नेमकिपाका सुवाल निर्वाचित

सुवाल ३० हजार मतान्तरसहित निर्वाचित भएका हुन्। नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
विश्वकपमा ब्राजिल : 'फुल अट्याक इज हाफ डिफेन्स'

यता, जसरी अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा साउदी अरेबियाले तोडिदिएको छ। त्यसरी नै ब्राजिलको ३३ खेलको अपराजित यात्रा पनि अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा तोडिदिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
विश्वकप : ब्राजिल-सर्विया र पोर्चुगल-घानाबीच प्रतिस्पर्धा

आजको अन्तिम खेलमा समूह 'जी' अनतर्गत उपाधि दाबेदारी टिम ब्राजिलले सर्बिया विरुद्ध राती १२:४५ बजे लुसेल रंगशालामा खेल्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
दाङ ३ बाट प्रदेशसभा (२) मा कांग्रेसका डिल्ली चौधरी निर्वाचित

दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (२) बाट कांग्रेस डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार रहेको चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
बेल्जीयमको संघर्षपूर्ण जित

बेल्जीयमको संघर्षपूर्ण जित

बेल्जीयमले क्यानडा विरुद्ध कठिन जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
इलाम २ मा सुवासको अग्रता

इलाम २ मा सुवासको अग्रता

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवास नेम्वाङले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
सुनसरी १ मा स्वतन्त्र पार्टीकी तामाङको अग्रता

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। घन्टी चुनाव चिन्हकी उम्मेदवार गोमा तामाङले अहिलेसम्म ४ हजार ६५० मतसहित अग्रता कायम राखेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
महोत्तरी ३ (१) मा लोसपाका अभिराम शर्मा विजयी

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को (१) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अभिराम शर्मा विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
ललितपुर ३ बाट तोसिमा कार्की निर्वाचित

ललितपुर ३ बाट तोसिमा कार्की निर्वाचित

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की निर्वाचित भएकी छन्।