काठमाडौं- तनहुँ क्षेत्र १ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन्। पौडेलले २५ हजार ३ सय १३ मत पाएर निर्वचित भएका हुन्।
उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय २५ मत पाए। पौडेल र रानाबीच ५ हजार ३ सय ८८ मतको अन्तर परेको छ।