बुधबार, भदौ ११, २०८२

सुनसरी १ मा स्वतन्त्र पार्टीकी तामाङको अग्रता

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। घन्टी चुनाव चिन्हकी उम्मेदवार गोमा तामाङले अहिलेसम्म ४ हजार ६५० मतसहित अग्रता कायम राखेकी छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

सुनसरी- सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। घन्टी चुनाव चिन्हकी उम्मेदवार गोमा तामाङले अहिलेसम्म ४ हजार ६५० मतसहित अग्रता कायम राखेकी छन्। 

जसपा नेता अशोक राई ४ हजार २३६ मत ल्याएर तामाङलाई पछ्याइरहेका छन्।

सत्ता गठबन्धनका माओवादी उम्मेदवार मुक्‍सामहाङ्ग सुब्‍बा ४ हजार १८३ मतसहित तेस्रोमा छन्। 

एमालेका बागी बनेका मनोज कुमार मेयाङ्गबो ३ हजार ४२६ र राप्रपाका अशोक कुमार राई २ हजार ६१३ मत पाएको अवस्थामा छन्।

प्रकाशित: Nov 24, 2022| 08:58 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...