बुधबार, भदौ ११, २०८२

समाचार

सप्तरी-३ मा कांग्रेसका यादव विजयी

सप्तरी-३ मा कांग्रेसका यादव विजयी

विजयी यादवले २६ हजार १६६ मत प्राप्त गर्दा उपविजेता चौधरीले २२ हजार ३०० मत पाए। जनमत पार्टीका अनिश अन्सारीले १५ हजार ११४ मत पाए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
जो स्थानीयमा हारे, आम निर्वाचनमा जिते

जो स्थानीयमा हारे, आम निर्वाचनमा जिते

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा हार व्यहोरेका तीन नेताले आम निर्वाचनमा जित निकालेका छन्। आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उनीहरू निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
बिमा कम्पनीको सीईओ र सञ्चालक बन्न प्रहरी रिपोर्ट अनिवार्य

प्राधिकरणको निर्देशनसँगै बिमा क्षेत्रमा हुने आर्थिक अपराध न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
हालकै संवैधानिक व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने संकल्प छ : अध्यक्ष लामिछाने

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
मौद्रिक नीति समीक्षाको पर्खाइमा सेयर बजार

चुनावपछि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता बिहीबारदेखि भने तातेका छन्। चुनावपछि दुई दिन लगातार घटेको सेयर बजार आज भने ११.५६ अंकले बढेर १९३३.५५ अंकमा उक्लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
माधवकुमार नेपालले भने : आगामी सरकारको नेतृत्वबारे अन्योल

सत्तारुढ कांग्रेस गठबन्धनबाट चुनाव जितेका नेकपा एसका अध्यक्ष नेता नेपालको सिद्धान्त र आदर्शमा अघि बढे कम्युनिस्ट पार्टीहरूबीच एकता हुन सक्ने खुलासा।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
चितवन-१ मा स्वतन्त्रका ढकाल निर्वाचित, तेस्रो भए गठबन्धनका उम्मेदवार

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन्। उनी ३४ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
चुनावमा धाँधली भयो, देश अस्थिरतातर्फ जाने खतरा बढ्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
मिडिया र पत्रकारले रवि लामिछानेको पार्टीलाई चुनाव जिताए : एमाले अध्यक्ष ओली

गन्तव्य, कार्यक्रम र नीतिबिनै राष्ट्रिय स्वतन्त्र पार्टी उदय भएको भनेर मिडिया र पत्रकारले हाहाहुहु गरेपछि चुनावमा जित निकाल्न सकेको ओली दाबी।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
धादिङ–२ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
बीवाइडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेइकल’

गत हप्ता बीवाइडी (वियूल्ड योर ड्रीम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पूरा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
तोफिको तड्का लिची बजारमा

तोफिको तड्का लिची बजारमा

तोफिको तड्का लिची बजारमा आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
रियलमी नार्जो ५० आई प्राइम नेपाली बजारमा

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज थपेको छ– रियलमी नार्जो ५० आइ प्राइम।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
वित्तीय क्षेत्रमा सबैभन्दा धेरै कर भुक्तानी गर्ने नबिल बैंक सातौं पटक सम्मानित

आर्थिक वर्ष २०७७/०७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
मीको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर

मीको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर

नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
झापा ४ बाट एमालेका एलपी साँवा लिम्बूको जित

लिम्बूले २९ हजार ३१५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार देउमान थेबेलाई हराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९
महेशलाई देउवाको त्यो चुनौती, दुर्लभको यो परिणाम!

२०७४ सालको निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेतलाई यसपालि दुर्लभले हराएपछि देउवाको त्यो चुनौतीका विषयमा पुन: चर्चा हुन थालेको छ।