विजयी तिमिल्सिनाले ३४ हजार १ सय ६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमाले उद्धवप्रसाद रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए। उनीहरूबीचको मतान्तर ७ हजार ६ सय २...
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र १ (२) बाट स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। उनले कांग्रेसकै उम्मेदवारलाई पराजित गरेका हुन्।
चुनावी मैदानमा होमिएका ४ ठूला पार्टीका ६ महासचिव–महामन्त्रीमध्ये कोही जनमत परीक्षणमा सफल भए भने कोही नेतृत्वको भक्तिगान गाउँदाको परिणाम जनमत पाउन असफल रहे।