बुधबार, भदौ ११, २०८२

डडेलधुरा प्रदेशसभा (२) मा कांग्रेसलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार निर्वाचित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र १ (२) बाट स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। उनले कांग्रेसकै उम्मेदवारलाई पराजित गरेका हुन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

डडेलधुरा- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र १ (२) बाट स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। उनले कांग्रेसकै उम्मेदवारलाई पराजित गरेका हुन्। 

स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी ११ हजार १७० मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भए। उनले बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका गोविन्दराज बोहरालाई ४८० मतान्तरले पराजित गरे। बोहोराले १० हजार ९७० मत पाए।

बोहोरा सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकासमन्त्री समेत हुन्। नेकपा एमालेका उम्मेदवार गजेन्द्र बहादुर शाहीले भने १ हजार ५३५ मत प्राप्त गरेका छन्।

प्रकाशित: Nov 24, 2022| 13:13 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...