बुधबार, भदौ ११, २०८२

समाचार

संखुवासभा प्रदेशसभा (क) मा माओवादीका कार्की ३४ मतान्तरले निर्वाचित

उनले १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए। कार्की ३४ मतान्तरले विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
सिरहा ३ (ख) मा एकीकृत समाजवादीका प्रमोदकुमार यादव निर्वाचित

निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरे।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
डोल्पा प्रदेशसभा (ख) मा माओवादीका शाही विजयी

उनले नेकपा एमालेका धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
मोरङ ४ बाट माओवादीका अमनलाल मोदी निर्वाचित

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
सिन्धुपाल्चोक-२ मा २०१५ पछि पहिलोपटक कांग्रेसको जित, मोहन बस्नेत विजयी

बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्दा २०७४ मा जितेका तामाङले २७ हजार ४९३ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले २ हजार ८१९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
सत्ता र प्रतिपक्षी दुवै गठबन्धनलाई पाखा लगाउने 'जोगी सर'

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निश्चित हुनु अघिदेखि नै उनले क्षेत्र नं. ५ लाई लक्षित गरी आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै अघि बढेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति टुंगो लाग्यो ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
हुम्ला प्रदेशसभा (ख) मा माओवादीका परियार निर्वाचित

उनले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गरेका छन्। शाहीले चार हजार छ सय ३० मत प्राप्त गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
धनुषा ३ मा झालाई हराउँदै जुली महतो निर्वाचित

झालाई ९ हजार ६६९ मतान्तरले हराउँदै महतो निर्वाचित भएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
तेह्रथुम प्रदेशसभा (क) मा एमालेका दुलाल विजयी

मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्धन्द्वी सुब्बालाई पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
नवनिर्वाचित जनप्रतिनिधिका प्राथमिकता : अधुरा र अलपत्र योजना सम्पन्न गर्ने

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनालाई छ महिनाभित्र सुरु गर्ने बताए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
भारतीय ट्रकको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु

गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नंको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
कास्की ३ (ख) बाट कांग्रेसका प्रकाश बराल निर्वाचित

आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका नेता बराल १२ हजार तीन सय ६७ मत प्राप्त गरी गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
बारा ३ बाट एमालेकी ज्वाला कुमारी साह विजयी

एमालेकी पोलिट ब्युरो सदस्य साह जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
संसदीय यात्राको खुड्किलो पार गर्दै मन्त्री मेटमणि चौधरी

समाजवादीमा प्रवेश गरेपछि भने उनी पहिलोपटक सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
कास्की ३ बाट एमालेका दामोदर पौडेल विजयी

कास्की ३ बाट एमालेका दामोदर पौडेल विजयी

पौडेल नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
धनुषा २ मा कांग्रेसका रामकृष्ण यादव निर्वाचित

नेकपा एमाले)का उमाशङ्कर अरगरियाभन्दा १५७ मत बढी ल्याएर निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
कालीकोटमा माओवादी केन्द्रका शाहीको अग्रता कायमै

शाहीले नेकपा (एमाले) का उम्मेदवार नगेन्द्र शाहीलाई तीन हजार पाँच सय ४७ मतले पछाडी पारेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
मोरङ ६ मा एमालेका लालबाबुलाई हराउँदै कांग्रेसका शेखर कोइराला विजयी

सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २८४ सय मतान्तरले पण्डितलाई पछि पार्दै विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९
कांग्रेस र एमालेले ल्याए ८ लाख बढी समानुपातिक मत

निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ।