धनुषा- धनुषा ३ मा लोसपाका अनिलकुमार झालाई हराउँदै नेकपा एमालेकी जुली महतो विजयी भएकी छन्। झालाई ९ हजार ६६९ मतान्तरले हराउँदै महतो निर्वाचित भएकी हुन्।
जुलीले ३३ हजार ३५५ मत पाउँदा अनिल झाले २३ हजार ६८६ मत पाए। जुली एमाले नेता रघुवीर महासेठ की श्रीमती हुन् भने उपेन्द्र महतो की बहिनी हुन्।