दार्चुला- दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन्।
एमालेका गणेश ठगुन्नालाई पराजित गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडू निर्वाचित भएका हुन्।
बडूले २७ हजार ४२१ मत पाउँदा एमालेका ठगुन्नाले २२५ हजार ६७९ मत पाए।