१३ औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ भन्छन्, ‘अब अनलाइन प्रतियोगितालाई प्राथमिकता दिनैपर्छ। किनभने लकडाउनका कारण सबै खलाडी प्रतियोगिताविहिन बन्दैछन्। उनीहरुलाई फिजिकल्ली फिट राख्नका लागि र खेलबाट बाहिर जान...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७