१३ औँ संस्करणको इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकट सुरु हुन पाँच हप्ता बाँकी छ। यसकारण सबै टिम सेम्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने प्रतियोगिताको तयारीमा जुटेका छन्।
सिक्किमको प्रतियोगिताको शैली पनि विषेश किसिमको छ। कतिपयले सिक्किमको फुटबल कल्चरलाई इंग्ल्यान्डको सामुदायिक फुटबल ‘कम्युनिटी शिल्ड’सँग तुलना गरेको पाइन्छ। किनभने खेलमा सहभागी क्लबका खेलाडी परिवर्तन भइरहन्छन्। एकै क्लबमा प्रतियोगिताभर बाँधिएर...
कोरोना महामारीले नियमित काम रोकिएपछि उत्साही फुटबल खेलाडीले यस्तै विकल्प खोजे। उनीहरूले यस अवधिमा नाटकको शृंखला (वेब सिरिज) बनाएर आफूलाई नयाँ क्षेत्रमा व्यावसायिक बनाएका छन्।
नफ इज इनफ’ ग्रुपलाई नै लिऔं। यो नेतृत्वविहीन समूहले उठाएको अभियान हो। अभियानसँग प्रधानमन्त्रीले सम्झौता गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई ऐक्यबद्धता जनाएका छन्। नागरिक समाज तथा आमबुद्धिजीवी साथ दिन...
कुनै प्रदेशमा अझै ऐन निर्माणको सुरसार छैन भने कतै सदस्यसचिव नियुक्ति अड्किएको छ। कतै ऐन बने पनि कार्यान्वयन हुन सकेका छैनन्। कुनै प्रदेशले भने ऐन संशोधन प्रक्रिया सुरु गरेको छ।
अचेल कपालका विभिन्न डिजाइनजस्तै दारीका पनि विभिन्न डिजाइनको चर्चा हुन्छ। फुटबल फरवार्ड मेस्सी र भारतीय क्रिकेट कप्तान विराट कोहलीको दारीको स्टाइल पछ्याउने धेरै छन्।
त्यो ह्याट्रिकले संजोक मात्र खुसी भएनन्। लिग हेरिरहेका सबै फुटबल समर्थकको हुटिङले मैदान उल्लासमय बन्यो। लामो समयसम्म मैदानमा ह्याट्रिक नदेखेका फुटबल समर्थकलाई संजोकले खुसीको बहार ल्याइदिए।
पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिकामा क्रिकेट मैदान बन्ने भएको छ। नगरपालिले यो योजनालाई महत्त्वका साथ अघि बढाएको नगर उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन्।
तिमीले अझै धेरै बेसार खानू। खान मन लाग्दैन भने जिउमा दल्नू। त्यो पनि मन लाग्दैन भने सिरानीमुनि राख्नू। त्यति पनि नसके भान्छामा राख्नू। त्यो पनि नसके बेसार सम्झेर, मम भन्नू।...
वसन्त आफ्नो सोखको छनोटका लागि स्वतन्त्र थिए। एन्फामा भएको खेल हेरेर मात्र उनको चित्त बुझेन। आफैं पनि फुटबल खेल्न थाले। खेल्दै गएपछि थ्रीस्टार क्लबको यू–१४ क्याम्पमा समावेश भए, २०६४ सालमा।
२०७५ सालको सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र रेलिगेसन जोनमा रह्यो। धेरै खेल नहारेको भए पनि बराबरीका खेलले मछिन्द्र लिग तालिकाको पुछारबाट दोस्रो स्थानमा सीमित थियो।
प्रदेश सरकारले खेलकुद परिषद् गठन नै गर्न सकेको छैन। यस्तै प्रादेशिक सरकारले बजेट ल्याउन थालेको दोस्रो आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश २ का खेलका पूर्वाधार विकासको जग बसेको देखिँदैन।