कुशलका लागि पछिल्लो समय सम्पन्न नेपाल–नेदरल्यान्ड्स–मलेसिया सम्मिलित त्रिदेशीय टी–२० शृंखला स्मरणीय रह्यो। उनले डेब्युसँगै लगातार तीन अन्तर्राष्ट्रियमा हाफ सेन्चुरीको कीर्तिमान राखे। र, खड्किएको नेपाली ओपनिङ ब्याटिङमा नवयुगको सुरुवात गरे।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८