ग्यारीसँग नेपाली टिमका खेलाडी निकै खुसी छन्। पहिलो पटक अन्तिम २३ मा परेकी प्रीति राई भन्छिन्, ‘उहाँ विदेशी प्रशिक्षक हुनुहुन्छ। सुरुमा एडजस्ट हुन गाह्रो भयो। तर एकदुई दिनमै कभर भयो।...
सन् २०१३ यता प्रिमियर लिगयता घरेलु लिगको स्वाद चाख्न पाएको छैन। सन् २०१७ यता त युनाइटेड उपाधिविहीन छ। अब रोनाल्डोको पुनरागमनले युनाइटेडमा उपाधिको आशा बढेको छ। वल्र्ड टार्फोड रोनाल्डोको प्रदर्शनमा...
यो वर्षमा यति धेरै प्रतियोगिता मिस भयो। त्यसले कति प्रभाव पारेको छ? यो प्रश्नमा सन्दीपले केही दिनअघि भनेका थिए, ‘धेरै प्रभाव पारेको छैन। एक दुई दिन चाहिँ अलि हर्ट हुन्छ।...
करिब दशकको अवधिपछि नेपाली टिममा पूर्वकप्तान पारस खड्का हुने छैनन्। टिममा प्रेरणा बढाउनेदेखि, खेलमा आडभरोसा दिनेसम्मका कप्तान पारसको अभावले जिम्मेवारी बढेको वर्तमान कप्तान ज्ञानेन्द्रको बुझाइ छ।
'त्यो सबै घटना सुनेपछि त मलाई हाँसो पनि लाग्यो। दुवै पक्षले यस्तो होला, उस्तो होला भनेर अनुमान लगाएकै भरमा विवाद अघि बढेको रहेछ,’ कर्णिकारले नेपाल समयसँग भने।
चेल्सीले पनि लुकाकुलाई विश्वास गरेरै क्लब इतिहासकै सबैभन्दा धेरै रकम खर्च गरेको छ। चेल्सीले ट्रान्सफरमा मात्र २९० मिलियन पाउन्ड कारोबार गरिसकेको छ। प्रिमियर लिगमा सर्वाधिक महँगा पाँच ट्रासन्फरमध्ये लुकाकुकै ट्रान्सफर...
‘खासमा त्यो जंगलबीचको खाली ठाउँ हो। मैदानचाहिँ हामीले खेलेर बनाएका हौं। त्यस्तै सेभेन ए साइड भन्न मिल्ला,’ १५ वर्षीया कुसुम सुनाउँछिन्, ‘प्रायः खेल्न जाने २–३ जना हुन्छौं। कहिलेकाहीं १० जनासम्म...
बुधबार मात्र खेल जीवन अन्त्य गरेका पारसकै शब्द सापटी लिएर भन्ने हो भने उनले अब करिअरका रूपमा कुन पेसा अंगाल्लान्? पारसले भनिरहेको ‘अबको करिअर’ के त? चासो सर्वत्र छ। सबैको...
लियोनेल मेस्सी बिहीबार राति बार्सिलोनाबाट बिदा भए। स्पेनिस क्लब बार्सिलोनाले १० घरेलु लिग र चार च्याम्पियन्स लिग जिताएका मेस्सीलाई ला लिगाको तलबको नियमको कारण बिदा गरेको बताएको छ।
गत वर्ष साउन १३ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको रुपमा रमेशकुमार सिलवाल पुनः नियुक्ति हुँदा उनले पहिलो नियुक्तिमा जस्तै काम गर्ने विश्वास धेरैको थियो।
‘पछिल्लो समय टोकुसिमामा मात्र लङ कोर्स भएको थियो। तर, त्यसअघि भने लङ कोर्स भएको थिएन। सबै अभ्यास सर्टकोर्समा भएको थियो,’ उनले भनिन्। उनले टोकुसिमामा आफ्नो प्रशिक्षक नभएकाले पछिल्लो अभ्यासमा कमी...
युरोपियन व्यावसायिक फुटबलको नयाँ सिजन चाँडै सुरु हुँदैछ। क्रिकेट विश्वकप र आईपीएलको बाँकी सिजनका खेल पनि संघारमा छन्। यस्ता ठूला प्रतियोगिता सुरु हुनुअघि चर्चामा रहन्छ– ‘फेन्टासी लिग।’
५३ वर्षीया एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्लको अवकाश हुने दिन नजिक आउँदै छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका अध्यक्ष रञ्जन थापाका अनुसार उनी आउँदो भदौबाट अवकाश हुँदैछिन्।
रिपोर्टमा उनको लिंग पुरुष भनेर देखाइएको छ भने उनको उमेर पनि फरक लेखिएको छ। रिपोर्टमा भएको फोन नम्बर पनि आफूले राखेको नभएको मल्लको दाबी छ। उनले भनिन्, ‘त्यो रिपोर्ट मेरो...
प्रशिक्षक अलमुताइरीले पछिल्लो केही समयदेखि दबाबमा काम गरिरहेको बताउँदै आएका थिए। लगातारको दबाब खप्न नसकेपछि उनले राजीनामा दिएको उनको फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ।