ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले सत्ता गठबन्धनबाट चुनाव लडेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन्।
२ हजार ५७७ मत ल्याई विजयी भएका गुरुङका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पोल्देनछोपाङ गुरुङले २ हजार २४७ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गरे।