चितवन- चितवन क्षेत्र नम्बर १ मा पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ३९४९ मत प्राप्त गरी अग्रता लिइरहेका छन्। उनलाई कांग्रेसका डा. विश्वनाथ पौडेलले ३१७६ मत प्राप्त गरी पछ्याइरहेका छन्।
एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले भने २७०८ मत प्राप्त गरेका छन्।