बिहीबार, भदौ १२, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ १२, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
सुर्खेत २ मा कांग्रेसका हृदयराम थानीको निरन्तर अग्रता
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
सिन्धुपाल्चोक २ : शेरबहादुर तामाङभन्दा मोहन बस्नेत १६ सय बढी मतले अघि
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले अग्रता बढाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
काठमाडौं ७ : घण्टी पछ्याउँदै एमाले, मानुषी तेस्रो
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनको लिड
नेकपा एमालेका नेता भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनले लिड गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
इलाम २ मा सुवास नेम्वाङ फेरि पछि परे
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
उपेन्द्र यादवभन्दा सीके राउत ६४३४ मतले अगाडि
सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका डा. सीके राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा ६ हजार ४३४ मतले अगाडि छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
गुल्मी क्षेत्र नम्बर १ को अर्बेनीमा पुनः मतदान जारी
गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर २ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
कञ्चनपुरका २ क्षेत्रमा एनपी साउद र रमेश लेखकको अग्रता
कञ्चनपुरमा प्रतिनिधि सभातर्फ दुई वटा निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारहरूले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
प्लेयर्स टु वाच : अर्जेन्टिनाविरुद्ध साउदी अरबीया
विश्वकपको तेस्रो दिन आज कोपा अमेरिका च्याम्पियन तथा उपाधि दाबेदार टिम अर्जेन्टिनाले एसियन टिम साउदी अरबीयाविरुद्ध खेल्दैछ। लुसेल रंगशालामा यो खेल नेपाली समयअनुसार दिउसो ३:४५ बाट सुरु हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
बाँके २ मा राप्रपाका धवलशमशेरको अग्रता कायमै
बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवलशमशेर राणाले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
दुर्घटनामा परी सञ्चारकर्मी महाविर विश्वकर्माको निधन
बहकिने मनका सञ्चालक महविर विश्वकर्माको सडक दुर्घटनामा परी निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
कैलाली ४ मा भट्ट र बलायरबीच कडा प्रतिस्पर्धा
कैलाली ४ मा एमालेका सचिव लेखराज भट्ट र नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरबीच कडा प्रतिस्पर्धा देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
सुनसरी ३ मा स्वतन्त्र पार्टीका मैनालीको अग्रता, तेस्रोमा गच्छदार
सुनसरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
काठमाडौं ५ मा ईश्वर पोखरेलभन्दा प्रदीप पौडेल १,८१६ मतले अगाडि
काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १८ सय मतको अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
सर्लाही ४ मा कांग्रेसका ‘बागी’ को अग्रता
सर्लाही ४ मा सत्तारुढ र एमाले–राजपा गठबन्धनका उम्मेदवार स्वतन्त्र उम्मेदवार भन्दा पछि परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
विश्वकप : साउदी अरबको नजर मेस्सीमाथि
मेस्सीलाई रोक्नु नै साउदीको मुख्य चुनौती रहेने छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
मोरङ १ र २ मा एमाले, ३ मा कांग्रेसको अग्रता
मोरङका दुईवटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
ज्ञानेन्द्र शाहीलाई जुम्लामा दोब्बर बढीको अग्रता
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
गोरखा २ मा प्रचण्डलाई फराकिलो अग्रता
गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ हजार ७ सय ८५ मतसहित अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री
गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९
540
541
542
543
544