गोरखा- गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ हजार ७ सय ८५ मतसहित अग्रता कायम राखेका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ९ सय ३५ र नेकपा एमालेका अब्दुस सलाम मियाँले ८ सय ६४ मत पाएका छन्।