नेपालगञ्ज- बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवलशमशेर राणाले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतगणना अनुसार राणाले १२ हजार ८५५ मत ल्याएका छन्। यस्तै जनता समाजवादीका मोहमद इश्तियाक राईले ७ हजार ६६५ मत ल्याएका छन्।
यस्तै, कांग्रेसका सुदिप नर्सिङ राणाले १५४५ मत ल्याएका छन्।