बिहीबार, भदौ १२, २०८२

कञ्चनपुरका २ क्षेत्रमा एनपी साउद र रमेश लेखकको अग्रता

कञ्चनपुरमा प्रतिनिधि सभातर्फ दुई वटा निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारहरूले अग्रता कायम राखेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

धनगढी- कञ्चनपुरमा प्रतिनिधि सभातर्फ दुई  वटा निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारहरूले अग्रता कायम राखेका छन्।

प्रारम्भिक मतपरिणाम अनुसार दुई क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका अग्रस्थानमा छ एउटा क्षेत्रमा नेकपा एमाले अगाडि छ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका एनपी साउद २ हजार ८५० मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २ हजार ८१२ मत प्राप्त गरेका छन्। 

क्षेत्र नम्बर ३  मा नेपाली कांग्रेसका रमेश लेखक ७ हजार ६१६ मतसहित अग्रस्थानमा छन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले ४ हजार १६३ मत प्राप्त गरेकी छन्।

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ २ हजार २७४ मत सहित अगाडि छन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगरले १ हजार १८४ मत प्राप्त गरेकी छन्।

प्रकाशित: Nov 22, 2022| 09:06 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...