बिहीबार, भदौ १२, २०८२

पम्फा भुसालभन्दा तोसिमा दोब्बर मतले अगाडि

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले सत्ता गठबन्धनबाट चुनाव लडेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले सत्ता गठबन्धनबाट चुनाव लडेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन्।

पछिल्लो तथ्यांकअनुसार कार्कीले ३ हजार ८९६ मत ल्याएर अग्रता लिएकी छन्। उनलाई नेकपा एमालेका अमृत खड्काले २ हजार ९५९ मतसहित पछ्याइरहेका छन्। कार्की र खड्काबीच ९३७ मतको अन्तर छ।

भुसाल तेस्रो स्थानमा छिन्। उनले १ हजार ७९६ मत पाएकी छन्।

प्रकाशित: Nov 22, 2022| 06:48 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...