भरतपुर- चितवन-१ मा नेपाली कांग्रेसका डा विश्वनाथ पौडेल पछि परेका छन्।
५ हजार ४१५ मत गन्दा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालभन्दा पछि परेका हुन्।
ढकालले १ हजार ८४९ मत पाउँदा पौडेलले १ हजार ८१० मत ल्याएका छन्।
पूर्वअर्थमन्त्रीसमेत रहेका एमालेका सुरेन्द्र पाण्डेले १ हजार ३६६ मत ल्याएका छन्।