बुधबार, जेठ १, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
उपनिर्वाचनका उम्मेदवारमाथि आज उजुरी गर्न सकिने

उपनिर्वाचनका उम्मेदवारमाथि आज उजुरी गर्न सकिने

मंगलबार, चैत २१, २०७९
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्धको उजुरी निर्वाचन आयोगले आज लिने भएको छ।
रविको राहदानीसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ आज

रविको राहदानीसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ आज

मंगलबार, चैत २१, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।
तीन पदका लागि ‍‍‍६९ जनाको उम्मेदवारी दर्ता

तीन पदका लागि ‍‍‍६९ जनाको उम्मेदवारी दर्ता

सोमबार, चैत २०, २०७९
तीन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

बारा-२ मा २२ जनाको उम्मेदवारी दर्ता

बारा-२ मा २२ जनाको उम्मेदवारी दर्ता

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट जसपाका रामसहाय यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो।
सुतेरै बित्यो प्रचण्ड सरकारको सय दिन

सुतेरै बित्यो प्रचण्ड सरकारको सय दिन

सय दिनभित्र सत्ता साझेदार फेरबदल गर्ने, दुई-दुई पटक विश्वासको मत लिने, मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नेलगायत कारण प्रधानमन्त्री प्रचण्ड 'अक्षम' देखिए।
बारा-२ मा रमेश खरेलको उम्मेदवारी दर्ता
प्रकाशित
सोमबार, चैत २०, २०७९  १५:३५

बारा-२ मा रमेश खरेलको उम्मेदवारी दर्ता

पूर्व डीआईजीसमेत रहेका खरेल हालै रास्वपा प्रवेश गरेका हुन्। चुनावलगत्तै उनको पार्टी रास्वपा विलय हुने बताइएको छ। 

चितवनमा कांग्रेस एकढिक्का भएकाले रवि हार्छन् : महामन्त्री शर्मा
प्रकाशित
सोमबार, चैत २०, २०७९  १५:१८

चितवनमा कांग्रेस एकढिक्का भएकाले रवि हार्छन् : महामन्त्री शर्मा

चितवन २ बाट ४ मंसिरमा रवि लामिछानेलाई मत दिएकाहरुले यसपटकको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार रोज्ने महामन्त्री शर्माको दाबी।

चुनाव प्रचार कार्यालय उद्घाटन गरेपछि वाग्लेले भने- शानदार रुपमा जित्नुपर्छ
प्रकाशित
सोमबार, चैत २०, २०७९  १५:०१

चुनाव प्रचार कार्यालय उद्घाटन गरेपछि वाग्लेले भने- शानदार रुपमा जित्नुपर्छ

हालैमात्र नेपाली कांग्रेस त्यागेर रवि लामिछाने नेतृत्वको रास्वपा प्रवेश गरेका वाग्ले तनहुँ-१ बाट उपचुनाव लड्दैछन्।

बारा-२ मा गठबन्धनकै दुई उम्मेदवार
प्रकाशित
सोमबार, चैत २०, २०७९  १४:५१

बारा-२ मा गठबन्धनकै दुई उम्मेदवार

सत्ता गठबन्धनमा भए पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदपारी दर्ता गराएको हो। योसँगै बारा-२ मा गठबन्धनका दुईजना उम्मेदवार भएका छन्।

गोविन्दलाई जिताउन गगन थापाको आह्वान
प्रकाशित
सोमबार, चैत २०, २०७९  १४:४८

गोविन्दलाई जिताउन गगन थापाको आह्वान

तनहुँ १ मा दस दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा कांग्रेसका भट्टराईले गराए उम्मेदवारी दर्ता।

नेकपा एसको प्रमुख सचेतक चयन भए मेटमणि
प्रकाशित
सोमबार, चैत २०, २०७९  १४:२८

नेकपा एसको प्रमुख सचेतक चयन भए मेटमणि

नेकपा एसको संसदीय दलको बैठकले सांसद चौधरीलाई प्रमुख सचेतकमा चयन गरेको हो। 

तनहुँ-१ मा एमालेका सर्वेन्द्र खनालको मनोनयन दर्ता
प्रकाशित
सोमबार, चैत २०, २०७९  १४:१०

तनहुँ-१ मा एमालेका सर्वेन्द्र खनालको मनोनयन दर्ता

गत मंसिरमा भएको भएको निर्वाचनमा उनी काठमाडौं-६ मा पराजित भएका थिए।

रवि लामिछानेको राहदानीसम्बन्धी रिट सर्वोच्च अदालतमा दर्ता
प्रकाशित
सोमबार, चैत २०, २०७९  १३:४०

रवि लामिछानेको राहदानीसम्बन्धी रिट सर्वोच्च अदालतमा दर्ता

यसअघि युवराज पौडेलले दायर गरेकै रिटमा फैसला गर्दै सर्वोच्चले रविको सांसद पद खारेज गरिदिएको थियो।

माओवादीका लागि उपनिर्वाचन कांग्रेसलाई गुन तिर्नमात्रै
प्रकाशित
सोमबार, चैत २०, २०७९  १२:२३

माओवादीका लागि उपनिर्वाचन कांग्रेसलाई गुन तिर्नमात्रै

४ मंसिरअघि पाँच दलीय गठबन्धन हुँदा आफू जित्ने संसदीय क्षेत्रमा समेत ठाउँ छाडिदिएर माओवादीका उम्मेदवारलाई जिताएकाले यसपालिको उपनिर्वाचनमा कांग्रेसलाई सहयोग गर्न तम्सिएका हुन् प्रचण्ड।

उम्मेदवारी दर्तापछि के भने रविले ?
प्रकाशित
सोमबार, चैत २०, २०७९  १२:०१

चितवन-२ मा जगन्नाथको साथ रविलाई
प्रकाशित
सोमबार, चैत २०, २०७९  ११:१९

चितवन-२ मा जगन्नाथको साथ रविलाई

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको निर्णयविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नथ पौडेलले उपनिर्वाचनमा भने रास्वपालाई समर्थन गर्ने भएका छन्।

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी दर्ता
प्रकाशित
सोमबार, चैत २०, २०७९  १०:५७

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

सोमबार लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा उम्मेदवारी दर्ता गराएका हुन्।