बुधबार, जेठ १, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
एमालेबाट बारा २ मा पुरुषोत्तम पौडेल बने उम्मेदवार

एमालेबाट बारा २ मा पुरुषोत्तम पौडेल बने उम्मेदवार

सोमबार, चैत २०, २०७९
उपनिर्वाचनका लागि नेकपा एमालेले बारा २ बाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ।
नागरिक उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउने

नागरिक उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउने

सोमबार, चैत २०, २०७९
नागरिक उन्मुक्ति पार्टीले आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। 
लुम्बिनी प्रदेशसभाको सातौँ बैठक आज, यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेशसभाको सातौँ बैठक आज, यस्तो छ कार्यसूची

सोमबार, चैत २०, २०७९
लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसनको सातौँ बैठक सोमबार बस्दै छ।

कांग्रेस महामन्त्री गगन तनहुँ र विश्वप्रकाश चितवन जाने

कांग्रेस महामन्त्री गगन तनहुँ र विश्वप्रकाश चितवन जाने

आज हुन गईरहेको उपनिर्वाचनको उम्मेदवारी मनोयनका लागि नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन्।
आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र पुग्नेछन् रवि

आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र पुग्नेछन् रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफनो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनुहँ जाने भएका छन्।
उपनिर्वाचनको उम्मेदवारी मनोनयन गर्न जाँदा के-के गर्न पाइने छैन?

उपनिर्वाचनको उम्मेदवारी मनोनयन गर्न जाँदा के-के गर्न पाइने छैन?

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन गर्न जाँदा जुलुस प्रदर्शन देखी झन्डामा समेत निषेध गरेको छ।

पिके नेविसंघमा कुन्दन समूह भर्सेस गगन समूह
प्रकाशित
आइतबार, चैत १९, २०७९  १९:०९

आरआर क्‍याम्पसमा २६ चैतमा स्ववियु चुनाव हुने
प्रकाशित
आइतबार, चैत १९, २०७९  १८:२८

प्रतिनिधिसभा नियममावली २०७९ बहुमतले पारित
प्रकाशित
आइतबार, चैत १९, २०७९  १८:०२




उपनिर्वाचनका लागि राप्रपाले टुंग्यायो उम्मेदवार 
प्रकाशित
आइतबार, चैत १९, २०७९  १५:१७


 कांग्रेसले गर्‍यो बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथिको कारबाही फुकुवा
प्रकाशित
आइतबार, चैत १९, २०७९  १३:३८

 कांग्रेसले गर्‍यो बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथिको कारबाही फुकुवा

नेपाली कांग्रेसले तनहुँ, चितवन र  बाराका नेताकार्यकर्तालाई गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ।


एमालेको 'ढोक्सा' रित्तै पार्न सफल कांग्रेसमा मन्त्री पठाउँदा रडाको
प्रकाशित
आइतबार, चैत १९, २०७९  १२:२५

एमालेको 'ढोक्सा' रित्तै पार्न सफल कांग्रेसमा मन्त्री पठाउँदा रडाको

कांग्रेसको आन्तरिक किचलोको असर प्रचण्डको मन्त्रिपरिषद् विस्तारमा परिरहेको छ। बल्लतल्ल दलहरुबीच मन्त्रालयको भागवण्डा मिले पनि कांग्रेसले आफ्नो कोटामा परेका मन्त्रीको नाम नै दिन सकेन।