बिहीबार, जेठ २, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सानेपामा नेविसंघको धर्ना

सानेपामा नेविसंघको धर्ना

आइतबार, चैत १९, २०७९
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नाराबाजी र धर्ना दिइरहेका छन्।
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपनिर्वाचन बारे छलफल हुने

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपनिर्वाचन बारे छलफल हुने

आइतबार, चैत १९, २०७९
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

उपनिर्वाचनमा रास्वपाका तीन उम्मेदवार रवि, स्वर्णिम र खरेल
प्रकाशित
शनिबार, चैत १८, २०७९  १७:००

उपनिर्वाचनमा रास्वपाका तीन उम्मेदवार रवि, स्वर्णिम र खरेल

रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

एमालेमा पूर्वउपाध्यक्ष भीमलाई मनाउन वर्तमान उपाध्यक्ष विष्णुले पाए जिम्मा 
प्रकाशित
शनिबार, चैत १८, २०७९  १६:५९

एमालेमा पूर्वउपाध्यक्ष भीमलाई मनाउन वर्तमान उपाध्यक्ष विष्णुले पाए जिम्मा 

एमाले केन्द्रीय सचिवालय बैठकले असन्तुष्ट रावललाई मनाउन उपाध्यक्ष पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो।

एमालेबाट तनहुँमा खनाल र चितवनमा न्यौपानेको उम्मेदवारी सदर
प्रकाशित
शनिबार, चैत १८, २०७९  १६:१३

एमालेबाट तनहुँमा खनाल र चितवनमा न्यौपानेको उम्मेदवारी सदर

सचिवालय बैठकले चितवन २ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार उठाउने निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डका सहयात्री : को कस्ता?
प्रकाशित
शनिबार, चैत १८, २०७९  १३:१७

प्रधानमन्त्री प्रचण्डका सहयात्री : को कस्ता?

शुक्रबार विस्तारित मन्त्रिपरिषद्पछि प्रधानमन्त्री प्रचण्डलाई १ राज्यमन्त्रीसहित १६ मन्त्रीहरूले काँध थाम्नेछन्।

मिटरब्याजीलाई कारबाही गर्न अधिकारसम्पन्न आयोग गठन गर्छौं : प्रधानमन्त्री प्रचण्ड
प्रकाशित
शनिबार, चैत १८, २०७९  १२:५५

मिटरब्याजीलाई कारबाही गर्न अधिकारसम्पन्न आयोग गठन गर्छौं : प्रधानमन्त्री प्रचण्ड

मिटरब्याजी प्रथालाई सधैंका लागि अन्त्य गर्न फिल्डमै कारबाही गर्न सक्ने आयोग बनाइने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

प्रकाशशरण मेरै जोडबलमा अर्थमन्त्री भएका हुन् : रक्षामन्त्री खड्का
प्रकाशित
शनिबार, चैत १८, २०७९  १२:३२

प्रकाशशरण मेरै जोडबलमा अर्थमन्त्री भएका हुन् : रक्षामन्त्री खड्का

महतलाई अर्थ मन्त्रालय दिने सहमतिपछि १९ मन्त्रालय बाँकी रहेकामा पार्टी सभापति देउवाले आफूलाई छानीछानी रोज्न लगाएको मन्त्री खड्काको धारणा।

प्रधानमन्त्री दाहालले भने- पहिल्यैदेखि राम्रो खेलाडी हुँ 
प्रकाशित
शनिबार, चैत १८, २०७९  १२:०१

प्रधानमन्त्री दाहालले भने- पहिल्यैदेखि राम्रो खेलाडी हुँ 

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पहिल्यैदेखि राम्रो खेलाडी रहेको बताएका छन्।

रामपुर कृषि क्याम्पसको स्ववियु चुनावप्रति कांग्रेस असन्तुष्ट
प्रकाशित
शनिबार, चैत १८, २०७९  ११:४८

रामपुर कृषि क्याम्पसको स्ववियु चुनावप्रति कांग्रेस असन्तुष्ट

नेपाली कांग्रेसले चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको सवतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको आरोप लगाएको छ।

माग सम्बोधन नभएसम्म घर नफर्कने मिटरब्याज पीडितको अडान
प्रकाशित
शनिबार, चैत १८, २०७९  ११:१९

माग सम्बोधन नभएसम्म घर नफर्कने मिटरब्याज पीडितको अडान

मिटरब्याज पीडितहरूले प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुटारमा भेटेर माग सम्बोधन नहुन्जेल काठमाडौं नछाड्ने अडानसहित बुझाए ६ बुँदे माग।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
प्रकाशित
शनिबार, चैत १८, २०७९  १०:०९

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतवार बिहान १० बजे बस्ने भएको छ।

सरकारले मिटरब्याज पीडितको  समस्या छिटो सामाधान गर्नुपर्छ : नैनसिंह महर
प्रकाशित
शनिबार, चैत १८, २०७९  ०९:५९

सरकारले मिटरब्याज पीडितको  समस्या छिटो सामाधान गर्नुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याज पीडितका समस्या सम्बोधनमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।