सरकारको कामकारबाहीका सन्दर्भमा हामीले इमान्दार प्रयास थालेका छौं। म जनतालाई धैर्य हुन आग्रह गर्छु। सबै विषयमा एकै पटक नतिजा आउँदैन। प्रधानमन्त्रीले म केही न केही गर्छु भनेर लाग्नुभएको छ।
प्रधानमन्त्रीलाई संसद्मा दुई–दुई पटक विश्वासको मत दिए पनि उपनिर्वाचनका बेला प्रचण्डले जसपाको पक्ष लिएपछि जनमत पार्टीले गठबन्धनबाटै बाहिरिने संकेत दिएको छ।