सोमबार, वैशाख २९, २०८२
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]

२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
वैशाख १ मा राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र गृहको आग्रह

वैशाख १ मा राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र गृहको आग्रह

शुक्रबार, चैत २४, २०७९
राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेश पत्र लिनुपर्ने भएको छ।
उपनिर्वाचन आचारसंहिताले मन्त्रिपरिषद विस्तारमा असर गर्ला?

उपनिर्वाचन आचारसंहिताले मन्त्रिपरिषद विस्तारमा असर गर्ला?

शुक्रबार, चैत २४, २०७९
आगामी बैशाख १० गते उपनिर्वाचन हुने जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।
उपनिर्वाचनको आचारसंहिता आजदेखि लागु, क–कसलाई लाग्छ?

उपनिर्वाचनको आचारसंहिता आजदेखि लागु, क–कसलाई लाग्छ?

शुक्रबार, चैत २४, २०७९
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु भएको छ।

सरकारको साझा कार्यक्रमः संविधानको पूर्ण कार्यान्वयनदेखि जनतालाई राहतसम्म

सरकारको साझा कार्यक्रमः संविधानको पूर्ण कार्यान्वयनदेखि जनतालाई राहतसम्म

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन, संविधानको रक्षा, समस्यामा परेको अर्थतन्त्रलाई सुधार गर्नेलगायतका विभिन्न अवधारणा समेटिएको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। 
'संक्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा गर्ने'
प्रकाशित
बिहीबार, चैत २३, २०७९  १९:१२




सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण सुरु
प्रकाशित
बिहीबार, चैत २३, २०७९  १८:०८


को-को परे २० सदस्यीय कार्यव्यवस्था परामर्श समितिमा [सूचीसहित]
प्रकाशित
बिहीबार, चैत २३, २०७९  १७:३१

को-को परे २० सदस्यीय कार्यव्यवस्था परामर्श समितिमा [सूचीसहित]

दलहरुले आफ्नो भागमा परेको संख्यामा समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएपछि आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन भएको जानकारी गराएका हुन्।



दुर्गा प्रसाईंले भने– ओलीकै सल्लाहमा पूर्वराजा ज्ञानेन्द्रलाई मेची पुलमा स्वागत
प्रकाशित
बिहीबार, चैत २३, २०७९  १५:५०

दुर्गा प्रसाईंले भने– ओलीकै सल्लाहमा पूर्वराजा ज्ञानेन्द्रलाई मेची पुलमा स्वागत

एमाले अध्यक्ष ओली संवैधानिक राजतन्त्र भित्र्याउने, हिन्दु राज्य कायम गर्ने र संघीयता हुइँक्याउने पक्षमा रहेको प्रसाईंको दाबी। 

दलका कार्यकर्ता भर्ती गर्ने संघीयता चाहिँदैन : राप्रपा सांसद शाही
प्रकाशित
बिहीबार, चैत २३, २०७९  १५:१६

दलका कार्यकर्ता भर्ती गर्ने संघीयता चाहिँदैन : राप्रपा सांसद शाही

सांसद शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको दाबीसहित संघीयता नचाहिने बताएका हुन्।

चितवन-२ मा दुईजनाले फिर्ता लिए उम्मेदवारी
प्रकाशित
बिहीबार, चैत २३, २०७९  १४:५९

चितवन-२ मा दुईजनाले फिर्ता लिए उम्मेदवारी

अब चितवन-२ मा २२ जना उम्मेदवार हुने भएका छन्।