माओवादी उम्मेदवारलाई नसघाएको बात लगाएर कारबाहीमा परेका पूर्वजिल्ला सभापति सापकोटा, केन्द्रीय सदस्य कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतका नेताहरुले मागे जीतनारायणलाई भोट।
दस दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्रको हित हुने गरी मन्त्रिपरिषद्बाट बेरोकतोक विवादास्पद निर्णय गराउन थालेपछि झस्किन थाले सहयात्रीहरु।
न्यूनतम साझा कार्यक्रममा असहमत हुँदाहुँदै पनि पार्टी अध्यक्ष केसीको हस्ताक्षर चोरी गरेर प्रधानमन्त्री प्रचण्डको सिंहदरबार कार्यालयले दस्तावेजमा समावेश गरेपछि जनमोर्चाको आपत्ति।
आगामी १० वैशाखको उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवारी दिएका गोविन्द भट्टराई गठबन्धनको साझा उम्मेदवार भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा अनि राष्ट्रपति रामचन्द्र पौडेलका कट्टर विरोधी गोविन्दराज जोशी र पार्टी परित्याग...