आइतबार, वैशाख २१, २०८२

तनहुँ-१ मा एमालेका सर्वेन्द्र खनालको मनोनयन दर्ता

गत मंसिरमा भएको भएको निर्वाचनमा उनी काठमाडौं-६ मा पराजित भएका थिए।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

Metro Mart
worldlink

काठमाडौं- वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन्। उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन्। गत मंसिरमा भएको भएको निर्वाचनमा उनी काठमाडौं-६ मा पराजित भएका थिए।

तनहुँ-१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन्।

तीन क्षेत्रमा  हुने उपनिर्वाचनका लगि आज उम्मेदवारी मनोनयन भइरहेको छ। तनहुँ-१ सहित बारा-२ र चितवन-२ मा पनि १० वैशाखमै उपनिर्वाचन हुँदैछ।

प्रकाशित: Apr 03, 2023| 14:10 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...