मंगलबार, साउन ७, २०८२

समाचार

आयातमा नगद मार्जिनको व्यवस्था खारेज

आयातमा नगद मार्जिनको व्यवस्था खारेज

केन्द्रीय बैंकले एकीकृत परिपत्र जारी गर्दै बिहीबार सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
एमालेको राष्ट्रपतिमा सहमति हुनुपर्छ: ओली, प्रचण्ड भन्छन् – छलफल हुँदैछ

सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको उनले स्पष्ट पारे।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
अर्थ मन्त्रालयले सार्वजनिक गर्‍यो खर्च कटौती मापदण्ड

मापदण्ड कार्यान्वयनमा गएपछि अर्थलाई करिब ९ करोड ५७ लाख १६ हजार बचत हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
चालू खर्च घटाउन अर्थ मन्त्रालयले ल्यायो यस्ता योजना

‘चालू खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थ मन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

प्रदेशसभामा कायम कुल ८७ मध्ये ५७ सांसदले गिरीको पक्षमा मतदान गरे भने विपक्षमा २८ मत परेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सभामुखको निर्वाचनमा यी हुन् अनुपस्थित सांसद

उपस्थित नभएका सांसदहरुमा वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सभामुख निर्वाचनमा गठबन्धन टुटाउन नसकेपछि अबको मिसन राष्ट्रपति : नेता भण्डारी

सरकार बनाउने बेला एमालेले कांग्रेसहितको गठबन्धन टुटाएकाले अहिलेको सत्ता गठबन्धन टुटाउने प्रयास गर्नु अनौठो नहुने नेता भण्डारीको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
डिएचआईले ताइवानको कम्पनीलाई बनायो टेक्नोलोजी पार्टनर

पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआईले ताइवानको कम्पनीलाई टेक्नोलोजी पार्टनर बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
जुडोमा सागकी पदकधारी मनिताको लिगामेन्टको शल्यक्रिया

नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारीसमेत रहेकी श्रेष्ठको बि.एण्ड बी. अस्पतालमा दाहिने खुट्टाको लिगामेन्टको शल्यक्रिया भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सायमद्वारा आयोजित अटो ट्रेड डाइलगमा नाडा

भारतको इन्डिया एक्सपो मार्ट ग्रेटर नोइडामा २०७९ पस २९ गतेदेखि सुरु भएको १६औं अटो एक्सपो २०२३ माघ ४ गते समापन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

बल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
इसेवाको प्रादेशिक कार्यालय मधेश प्रदेशमा पनि

भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
कर्पोरेट पे प्रणालीमा पुससम्म २०२ अर्बको कारोबार

कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २०२ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
राष्ट्रियसभा सदस्य हुन खोजेका घिमिरे सभामुख बने

पार्टीले उम्मेदवारको नाम सार्वजनिक गर्नुअघि नै घिमिरे उम्मेदवार बन्ने पक्कापक्की जस्तै थियो। उनले त्यहीअनुसार तयारी अघि बढाएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
उपसभामुखको निर्वाचन ७ माघमा

उपसभामुखको निर्वाचन ७ माघमा

बिहीबार बसेको सदनको बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मितिबारे जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
निर्वाध बजार पहुँच र खाद्य सुरक्षा भए मात्र कृषि आय वृद्धि सम्भव

काठमाडौंमा आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढन थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सभामुख देवराज : मदन भण्डारीले पत्याएका ओलीका विश्वासपात्र

मदन भण्डारीको रहस्यमय मृत्युपछि उनको स्मृतिलाई जीवन्त राख्न एमाले केन्द्रीय नेताहरुको अगुवाइमा स्थापना भएको मदन भण्डारी फाउण्डेसनमा कार्यालय प्रमुख भएर घिमिरेले जिम्मेवारी निर्वाह गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सभामुखमा कांग्रेस प्रत्यासीलाई जनमोर्चाको समर्थन

बिहीबार सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले जे–जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई मत हाल्ने उद्घोष गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सदनमा कुर्लिए सीके राउत, मधेसी र थारुलाई भित्तामा नधकेल्न चेतावनी

नेता राउतले मधेसीलाई साइड लगाएर हुने राष्ट्रिय सहमति अनर्थ हुने र दल एवं वर्गीय संकीर्णताबाट माथि उठेर देशका लागि काम गर्न उनले ठूला दलहरुलाई सुझाव दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सभामुखले दलप्रतिको आबद्धता मात्रै होइन कुनै दलमा आबद्ध नहुने घोषणा गरौं : अमरेश सिंह

कुनै एक पार्टीबाट सभामुख बन्दा त्यस पार्टीप्रतिको जिम्मेवारी पार्टी सदस्यताले सभामुखलाई निश्पक्ष नबनाउने उनको भनाइ छ।