काठमाडौं- पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआईले ताइवानको कम्पनीलाई टेक्नोलोजी पार्टनर बनाएको छ। डिएचआईले ताइवानको स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजी पार्टनर बनाएको हो।
यो सम्झौता पश्चात टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गति लाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ।
नेपाली बजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको डिएसआईले कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो। पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको कम्पनीस्नागा सम्झौता गरेको कम्पनीले उल्लेख गरेको छ।