मंगलबार, साउन ७, २०८२

समाचार

विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ–आफ्नो धारणा राखेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सवारी नियम उल्लंघन गर्ने ८६ सवारी चालकको लाइसेन्स निलम्बन सिफारिस

सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लंघन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो?

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
७.४९ प्रतिशतमा समेटियो वितरणतर्फको विद्युत् चुहावट

सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
जसपा सत्ता गठबन्धनबा सभामुखको पक्षमा

जसपा सत्ता गठबन्धनबा सभामुखको पक्षमा

जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बन्ने, मुख्य भूमिकामा प्रदीप खड्का र आर्यन सिग्देल

राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथामा फिल्म बन्ने भएको छ। प्रकाश जस्तो हिट फिल्म निर्देशक दिनेश राउतको निर्देशनमा फिल्म बन्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
रूपन्देही प्रशासनले थाल्यो टाइम कार्ड सेवा

नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड लागू गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
ओली बोलीले संघीयतालाई खतरा : कांग्रेस नेता निधि

एमाले अध्यक्ष केपी ओलीको प्रतिनिधिसभा विघटन प्रतिगामी होइन भन्ने धारणाले सबै झस्किएको नेता निधिको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
ओलीलाई विमलेन्द्रले भने– संघीयताको रक्षाका लागि सरकालाई सर्मथन गर्दा किन आशंका?

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूले सर्मथन गरेको प्रधानमन्त्रीले अभुतपूर्व विश्वासको मत पाउँदा किन अरुप्रति आंशका गरेको? भन्दै प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
ईश्वरी न्यौपानेलाई भोट माग्दै प्रकाश ज्वालाले भने- माओवादी केन्द्रले गुन तिर्ला कि भन्ने छ

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले सभामुखमा ईश्वरी न्यौपानेलाई विजयी बनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
माछा र ढोक्साको कथा उधिनेर प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास : कांग्रेस महामन्त्री शर्मा

सात दलीय संयन्त्रमा ओली संयोजकत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई नेपालको संविधानले नचिन्ने महामन्त्री शर्माको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सगरमाथा जलविद्युतले खुलायो आईपीओ

सगरमाथा जलविद्युतले खुलायो आईपीओ

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
'कांग्रेसले सरकार चलाउन नपाए पनि सदन चलाउन पाउनुपर्छ'

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सहिदहरू र प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, सन्त नेता कृष्णप्रसाद भट्टराई र नेपालका विभिन्न भूभागलाई सम्झँनै संसद्मा पहिलो सम्बोधन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
अभियुक्त सांसदलाई प्रक्रिया पुर्‍याएर पक्राउ गर्ने ग्यारेन्टी गर्छु: गृहमन्त्री

संसद् बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
नेमकिपाले माग्यो कांग्रेस सत्तापक्ष भएको दाबी गर्दै प्रमुख विपक्षी दलको हैसियत

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सदनमा ठूलो संख्या रहेको कांग्रेस प्रतिपक्षी दल हुनै नसक्ने नेमकिपाको ठहर।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
वीर अस्पतालमा क्याथल्याब सेवा सुरु

वीर अस्पतालमा क्याथल्याब सेवा सुरु

बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले उक्त सेवाको शुभारम्भ गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
हत्या अभियुक्त संसद् बैठकमा उपस्थित भएको भन्दै कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
सभामुख निर्वाचनको प्रक्रिया सुरु

सभामुख निर्वाचनको प्रक्रिया सुरु

बिहान ११ बजे सुरु भएको बैठकबाट सभामुख चयन हुन लागेको हो।