मंगलबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ईश्वरी न्यौपानेलाई भोट माग्दै प्रकाश ज्वालाले भने- माओवादी केन्द्रले गुन तिर्ला कि भन्ने छ

ईश्वरी न्यौपानेलाई भोट माग्दै प्रकाश ज्वालाले भने- माओवादी केन्द्रले गुन तिर्ला कि भन्ने छ

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले सभामुखमा ईश्वरी न्यौपानेलाई विजयी बनाउनुपर्ने बताएका छन्।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले सभामुखमा ईश्वरी न्यौपानेलाई विजयी बनाउनुपर्ने बताएका छन्।

उनले नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपानेलाई सभामुखमा मत दिन आग्रह गर्दै भने, ‘न्यौपाने जी योग्य र सक्षम हुनुहुन्छ। अनुभवी पनि हुनुहुन्छ। संविधान सभामा कृयाशील रहेर बस्नुभयो। त्यो कुर्सीमा बस्ने व्यक्ति सदन बुझेको पनि हुनुपर्छ।’

उनले आग्रह पूर्वाग्रहबाट मुक्त हुने हो भने प्रधानमन्त्रीको पार्टीले गुन तिर्ला भन्ने आशा रहेको बताए। सदनलाई गरिमामय बनाउन पनि न्यौपानेलाई जिताउनुपर्ने उनको तर्क छ।

प्रकाशित: Jan 19, 2023| 12:54 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...