मंगलबार, साउन ७, २०८२

उपसभामुखको निर्वाचन ७ माघमा

बिहीबार बसेको सदनको बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मितिबारे जानकारी दिएका हुन्।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं– आगामी ७ माघमा संघीय प्रतिनिधिसभाको उपसभामुखका लागि निर्वाचन हुने भएको छ। बिहीबार बसेको सदनको बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मितिबारे जानकारी दिएका हुन्। 

ज्येष्ठ सदस्य राणाले उपसभामुखको निर्वाचनको तालिका सार्वजनिक गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिए। आज सदनले नयाँ सभामुखका रुपमा एमाले नेता देवराज घिमिरेलाई निर्वाचित गरेको छ।

प्रकाशित: Jan 19, 2023| 15:43 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...