सोमबार, साउन ६, २०८२

समाचार

शाहरुखको ‘पठान’ सुपरहिट हुनसक्ने यी पाँच कारण

अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ। जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतिक्षाको विषय बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
प्रधानमन्त्रीले गरे अंगदानको घोषणा

प्रधानमन्त्रीले गरे अंगदानको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
मेरो कार्यकालमा स्वास्थ्य क्षेत्रमा क्रान्ति हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा स्वास्थ क्षेत्रमा क्रान्ति गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
सभामुख घिमिरेले बिहान ११ बजे शपथ लिने, दिउँसो पदभार सम्हाल्ने

सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
उपसभामुखमा विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

उपसभामुखको उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान झापामा अवतरण

बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमानले झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश

सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
हिमपातले हुम्लाको जनजीवन कष्टकर

हिमपातले हुम्लाको जनजीवन कष्टकर

हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ। विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
खैरो हेरोइनसहित काठमाडौंबाट एक पक्राउ

खैरो हेरोइनसहित काठमाडौंबाट एक पक्राउ

काठमाडौं प्रहरीले एक जनालाई खैरो हेराइनसहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
सिमरा र सल्यानमा गरी दुई जना मृत अवस्थामा फेला

सिमरा उपमहानगरपालिका-१५ घर भई हाल टोखा नगरपालिका-८ ग्रिनल्याण्ड डेरागरी बस्ने २२ वर्षीय सुजन लोपचन आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर

रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
उपसभामुख छान्न रास्वपा संसदीय दलको बैठक बस्दै

प्रतिनिधसभाको उपसभामुख पदमा उम्मेदवार तोक्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज संसदीय दलको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
खुकुरी प्रहारबाट इनरुवामा एक जनाको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ। एकजना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमान्डरदेखि उपसभामुखसम्म

किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
ट्रकको ठक्करबाट काठमाडौंमा मोटरसाइकलमा सवार एकको मृत्यु

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डामा एक ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
चिकित्सक संघको नेतृत्व छनौटका लागि आजबाट निर्वाचन हुँदै

नेपाल चिकित्सक संघको नयाँ नेतृत्व छनौट गर्न आजबाट निर्वाचन सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
हुम्लामा हिमपात [तस्बिरहरू]

हुम्लामा हिमपात [तस्बिरहरू]

हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
'यसपालि त जसरी भए नि ट्रफी उचाल्ने हो'

'यसपालि त जसरी भए नि ट्रफी उचाल्ने हो'

इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको १०औं खेलमा सुदूरपश्चिमले एपीएफविरुद्ध ऐतिहासिक जित निकाल्यो। घरेलु क्रिकेटमा पहिलो पटक विभागीय टिमलाई चार विकेटले हराएसँगै सुदूरपश्चिमको आत्मविश्वास निकै बलियो बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
मेसी र रोनाल्डो दुबैको गोल

मेसी र रोनाल्डो दुबैको गोल

विश्वफुटबलको स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५–४ ले हराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
प्रदेश १ का मन्त्रीहरुको कार्यविभाजन सोमबार हुने

प्रदेश १ का मन्त्रीहरूको कार्य विभाजन सोमबार हुने भएको छ।