युनाइटेड डिस्ट्रिब्युटर्सको वेबसाइटमा जनाइएअनुसार बोथ्रा उक्त डिस्ट्रिब्युटर्सका बिजनेस डेभलपमेन्ट म्यानेजर पनि हुन्। त्यस्तै विशाल ग्रुपका निर्देशक अनुज अग्रवाल युनाइटेडका अध्यक्ष हुन् भने विवेक अग्रवाल म्यानेजिङ डाइरेक्टर हुन्।
म्याद नाघेका खाद्य सामाग्री पुन लेवलिङ गरेर बजारमा पठाउन लागेको आरोपमा पक्राउ परेकी आयान डिस्ट्रिब्युटर्स प्रालिकी सञ्चालक पुष्पा अग्रवाललाई मुक्त गर्न वाणिज्य राज्यमन्त्री मोतीलाल दुगडले दबाब दिइरहेका छन्।
बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन) का अध्यक्ष परितोष पौडेलले सम्पूर्ण सहकारी क्षेत्रलाई समेटन नचाहेका कारण सहकारी स्थिरिकरण कोष अझै स्थापना हुन सकेको छैन ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ पुनः परिवर्तन गर्न जिल्ला संघहरुले दवाव दिएका छन्।
मन्त्रीको हस्ताक्षरपछि रजिस्ट्रार पाण्डेले निर्देशिका जारी भएको सूचना मिडियालाई दिए। तर जारी भएको केही दिनमा नै सहकारी अभियानका नेताहरु (विशेषगरी बहुद्देश्यीय केन्द्रीय सहकारी संघ र बचत तथा ऋण सहकारी केन्द्रीय...
जोसुकै सहभागी हुन पाउने नागरिक पेन्सन योजना झट्ट हेर्दा राम्रो छ। योजनाअनुसार कम्तीमा १५ वर्षसम्म लगातार निश्चित रकम कोषमा जम्मा गरेका बचतकर्ताले ६० वर्ष उमेर पार गरेपछि पेन्सन पाउँछन्।
मौद्रिक नीतिले एउटै बैंकको फरक शाखाबाट सेवा लिंदा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ। त्यस्तै कर्जा लगानी गर्दा लिने सेवा शुल्क कुल कर्जाको ०.७५ प्रतिशतभन्दा बढी लिन रोक लगाएको...